गित: कसरी

फुलको वाशनाले मन कसरी छुन्छ
फुलको वाशनाले तन कसरी भुल्छ ।
जब फुल चुडीन्छ फक्रन नपाई
सुगन्धको अलिकती पनी आभासनै नपाई ।

यो पिरती को अर्थ के हुन्छ
यो पिरती को मर्म के हुन्छ ।
जब संबन्ध बिग्रीन्छ ओझीलो मायानै नपाई ।
सिन्दुरले सिँउदो छुननै नपाई ।

आकाशमा देखीने तारा हजार
आकाशमा देखीने तारा बिशाल
टिप्न किन खोजीन्छ चाहेको बाचा नपाई ।
झरेको ताराले त्यो क्षितीजनै छुन नपाई ।

यो गितको सार के हुन्छ
यो गितको भार के हुन्छ ।
कहॉ गॉउन सक्छु र म मर्म नभई ।
भरेको शब्दले संगीतको भाका नपाई ।

बाटामा भेटीने ढोगं बजार
सडकमा देखीने नाटक अपार
किन किन्न खोजीन्छ माया स्नेह नपाई ।
दुई र्ह्रिदय को धडकनको मेल नपाई ।